शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • धुरालसैन क्वारेनटाइनका १० जनाकाे पिसिआर नेगेटिभ

धुरालसैन क्वारेनटाइनका १० जनाकाे पिसिआर नेगेटिभ

  • शुक्रबार, जेष्ठ ३०, २०७७
धुरालसैन क्वारेनटाइनका १० जनाकाे पिसिआर नेगेटिभ

बाजुराकाे बुढिगंगा नगरपालिकाकाे धुरालसैनमा माबि क्वारेनटाइनमा रहेका १० जनाकाे काेराेना रिपाेट नेगेटिभ आएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ । प्रदेश प्रयाेगशाला धनगढी बाट १० जनाकाे पिसिआर रिपाेट नेगेटिभि आएकाे छ ।

धुरालसैन क्वारेनटाइनमा बिहिवार मात्र १७ जनामा काेराेना पुष्टि भएकाे थियाे । धुरालसैन माबि क्वारेनटाइनमा रहेका ६२ जनाकाे रिपाेट आउन बाँकि रहेकाे छ । धुरालसैन क्वारेनटाइनका १९ जनामा काेराेना पुष्टि भएपछि बाजुरा त्रसित बनेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार