शान्नीकोट भगवती आधारभुत विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
बुढिगंगा नगरपालिका १० मा रहेकाे शान्नीकोट भगवती आधारभुत विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानियले गरेकाे उजुरीमा विद्यालयको २ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष ०७४।०७५ मा जिल्ला शिक्षा समन्य इकाइ बाट १६ लाख बिनियोजित भएको तर भवन निर्णाणका अध्यक्ष बासुदेव जोशीले सिमेण्ट, बालुवा, फर्निचर, राउण्डिङ बिम […]