शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा थप १९ जनामा कोरोना पुष्टी, जम्मा संक्रमीतकाे सख्या ३ सय ६४ पुग्याे

बाजुरामा थप १९ जनामा कोरोना पुष्टी, जम्मा संक्रमीतकाे सख्या ३ सय ६४ पुग्याे

  • मङ्लबार, असार १६, २०७७
बाजुरामा थप १९ जनामा कोरोना पुष्टी, जम्मा संक्रमीतकाे सख्या ३ सय ६४ पुग्याे

बाजुरा — बाजुरा जिल्लामा थप १९ जनामा कोरोना पुष्टी भएको छ । बुढिगंगा नगरपालिकामा १६ जना जगन्नाथ गाउँपालिकामा १ जना बुढिनन्दा नगरपालिकामा २ जना गरी १९ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्रिबी शिक्षण अस्पतालबाट बुढिगंगा नगरपालिकाका १६ जना र जगन्नाथ गाउँपालिका १ त्यसै गरी बुढिनन्दा नगरपालिकाका १ जना रहेका छन भने कणर्ली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परिक्षणबाट बुढिनन्दा नगरपालिकाकै १ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार