शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा संक्रमीतकाे सख्या ४११ पुग्याे, बुढीगंगा नगरपालिकामा थप ४७ जनामा कोरोना पुष्टी

बाजुरामा संक्रमीतकाे सख्या ४११ पुग्याे, बुढीगंगा नगरपालिकामा थप ४७ जनामा कोरोना पुष्टी

  • मङ्लबार, असार १६, २०७७
बाजुरामा संक्रमीतकाे सख्या ४११ पुग्याे, बुढीगंगा नगरपालिकामा थप ४७ जनामा कोरोना पुष्टी

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा थप ४७ जनामा कोरोना पुष्टी भएको छ । कणर्ली स्वास्थ्य बिज्ञान पतिष्ठानमा गरीएको परिक्षणमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोराना पुष्टी भएको जनाएको छ । याे सगै बाजुरामा संक्रमीतकाे संख्या ४ सय ११ पुगेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार