बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा एक स्वास्थ्यकर्मीले काेराेना जितिन

बाजुरामा एक स्वास्थ्यकर्मीले काेराेना जितिन

  • सोमवार, असार १५, २०७७
बाजुरामा एक स्वास्थ्यकर्मीले काेराेना जितिन

बाजुरामा जिल्ला अस्पतालकि काेराेना पाेजेटिभ एक १९ बर्षिय स्वास्थ्यकर्मीले काेराेना जितेकी छन् । उनकाे दाेस्राे जाँच रिपाेट नेगेटिभ आएकाे छ । काेराेना पाेजेटिभ आएकि ति स्वास्थ्यकर्मीकाे दाेस्राे जाँच नेगेटिभ आएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिकले वताएका छन् । ति स्वास्थ्यकर्मिलाइ हाेटलाकाे क्वारेनटाइनमा राखिएकाे थियाे ।

उनकाे सम्पर्कमा आएका ११ जना स्वास्थ्यकर्मीकाे रिपाेट पनि नेगेटिभ आएकाे अस्पताल बाजुराले जनाएकाे छ । बाजुरामा ७ जना स्वास्थ्यकर्मि संक्रमित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार