मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा आज ५७ जनामा कोरोना पुष्टि

बाजुरामा आज ५७ जनामा कोरोना पुष्टि

  • सोमवार, असार १५, २०७७
बाजुरामा आज ५७ जनामा कोरोना पुष्टि

बाजुरा जिल्लामा पछिल्लाे २४ घण्टामा ५७ जनामा काेराेना संक्रमण देखीएकाे छ । बाजुरा जिल्लाकाे बुढिगंगा नगरपालिकामा ५५ जना त्रिबेणी नगरपालिकामा २ जना गरी ५७ जनामा काेराेना संक्रमण देखीएकाे स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दया कृष्ण पन्तले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार