शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बडीमालिका नगरपालिकामा थप १ जना स‌क्रमीत भेटीए, जिल्लाभरी १ सय ९२ पुग्याे

बाजुरा बडीमालिका नगरपालिकामा थप १ जना स‌क्रमीत भेटीए, जिल्लाभरी १ सय ९२ पुग्याे

  • शनिबार, असार १३, २०७७
बाजुरा बडीमालिका नगरपालिकामा थप १ जना स‌क्रमीत भेटीए, जिल्लाभरी १ सय ९२ पुग्याे

बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिकामा १ जना स‌क्रमीत थपीएका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाे नियमीत पत्रकार सम्मेलनबाट साे कुराकाे जानकारी गराएका थिए । आज थप भएका स‌क्रमीत स‌गै बडीमालिका नगरपालिकामा  ४१ जना पुगेकाे छन् । आज १ जना महिलामा स‌क्रमण देखीएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

त्यसै गरी बुढिगंगाकाे २६ जना, त्रिबेणि नगरपालिकामा १ सय १ जना, गाैमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाका गरी १ सय ९२ जनामा स‍क्रमण देखीएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार