शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे पछिल्लाे २४ घण्टामा बुढिगंगामा ७९ र बडिमालीकामा १७ जना गरी ९६ जनामा काेराेना संक्रमण

बाजुराकाे पछिल्लाे २४ घण्टामा बुढिगंगामा ७९ र बडिमालीकामा १७ जना गरी ९६ जनामा काेराेना संक्रमण

  • आइतवार, असार १४, २०७७
बाजुराकाे पछिल्लाे २४ घण्टामा बुढिगंगामा ७९ र बडिमालीकामा १७ जना गरी ९६ जनामा काेराेना संक्रमण

बाजुरा जिल्लामा पछिल्लाे २४ घण्टामा ९६ जनामा काेराेना संक्रमण देखीएकाे छ । बडिमालिका नगरपािलकामा १५ जना महिला र २ जना पुरूष गरी १७ जना र बुढिगंगा नगरपालिकामा ३२ जना महिला ४७ जना पुरूष गरी ७९ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । याे संगै बाजुरामा  कोरोना संक्रिमितको संख्या २ सय ८३ पुगेको छ अाज ९६ जना थप  भए संगै  बाजुरामा पनी काेराेना संख्यामा बृद्धी  भएको छ । त्रिबि शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ६४  कोरोना रिपोर्ट पोजेटिभ आएको छ, भने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरीएकाे गरिएकाे परिक्षणमा ३२ जनामा काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाे पत्रकार सम्मेलनबाट जानकारी गरियकाे छ ।

चर्चामा

सम्बन्धित समाचार