मायाको च्याउदेखि टमाटर बारीसम्मको यात्रा
नन्दा थापा — बडिमालिका नगरपालिका ९ की माया विकको बारीमा यतिखेर लटरम्म टमाटर फलेका छन् । टमाटर मात्र होईन, बारीको छेउमा विभिन्न प्रजातिका फुलहरु पनि फल्ने तरखरमा छन् । यसै वर्ष काक्रा खेतीबाट २० आम्दानी गरिसकेकी विकको तरकारी गर्ने, कृषिबाटै आत्मनिर्भर बन्ने पेसा, मुख्य पेसा होईन । उनको पख्र्यौली पेसा आरन गर्ने हो । त्यो […]