बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बुढिगंगामा २३ जना थप काेराेना संक्रमित, बुढिगंगा मात्र १ सय २७ जना

बुढिगंगामा २३ जना थप काेराेना संक्रमित, बुढिगंगा मात्र १ सय २७ जना

  • सोमवार, असार १५, २०७७
बुढिगंगामा २३ जना थप काेराेना संक्रमित, बुढिगंगा मात्र १ सय २७ जना

बाजुराकाे बुढिगंगामा थप २३ जना काेराेना संक्रमित पुष्टि भएका छन् । शिक्षण अस्पतालकाे परिक्षणमा थप २३ जनामा पुष्टि भएकाे हाे । याे सँगै बुढिगंगामा मात्र १ सय २७ जना काेराेना संक्रमित भएका छन् । बाजुरामा सबै भन्दा बुढिगंगा नगरपालिकामा संक्रमित रहेका छन् ।

बाजुरामा याे सँगै बाजुरामा ३ सय ११ जना काेराेना स‌ंक्रमति पुगेका छन् । एकजना वाललिकाकाे मृत्यु भइसकेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार