बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदह गा.पा .बडा नं. ६ काे बडा कार्यलयमा तालाबन्दी

खप्तड छेडेदह गा.पा .बडा नं. ६ काे बडा कार्यलयमा तालाबन्दी

  • बिहिबार, अशोज १५, २०७७
खप्तड छेडेदह गा.पा .बडा नं. ६ काे बडा कार्यलयमा तालाबन्दी

बाजुरा — खप्तड छेडेदह गा.पा .बडा नम्बर ६ काे बडा कार्यलयमा तालाबन्दी गरिएको छ । वडामा हुने हरेक कृयाकलापमा वडा अध्यक्षकाे मनाेमानी भएकाे भन्दै नेपाल कम्नियुष्ट पार्टी नेकपा वाड न ६ ले वडा कार्यालयमा तालाबन्दी गरेकाे हाे ।  २०७४ काे स्थानीय तह निर्वाचन पश्चात बडामा भएका विभिन्न किसिमका बिकाश निर्माणका कार्यका साथै अन्य जनता संग प्रत्येक्ष रुपमा सराेकार रहने हरेक क्षेत्रमा पाटीकरण गरि एकलाैटिरुमा विभिन्न उपभोक्ता समिति गठन गर्ने गरेका छन  नेकपा खप्तड छेडेदह गाउँपालिका वडा न ६ ले निकालेकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ।
बिगत देखि पटकपटक रुपमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउदा पनि अटेर गरेकाले तालाबन्दी गर्नु परेको नेकपाका जिल्ला कमिटी सदस्य चन्द्र नाथ बताएका छन ।


उक्त तालाबन्दी चन्द्र नाथकाे नेतृत्वमा खप्तड छेडेदह गाउ संगठन कमिटीका सचिव अम्म नाथ सचिवालय सदस्य मनि नाथ , दिपक नाथ याेगि , सदस्य अमर्जन नाथ तुला नाथ लगायत मैताेला नेकपा का नेता कार्यकर्ताकाे उपस्थित रहेको खबर कुमार नाथले  बडिमालिका खवरलाइ जानकारी गराएका छन ।
नेकपाले राखेको माग सम्वाेधन नहुन्जेल अान्दाेलन जारी राख्ने र स्थानीय तह बाट छुट्टयाइएको याेजना पुर्वाग्रही रुपमा बजेट छुट्टयाइएको कनिका छरे जस्तो 3 हजार सम्मका साना याेजाना बनाउन कहाँ सम्मकाे कार्य हाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ।
उक्त याेजनामा एकलाैटी रुपमा उपभोक्ता समिति गठन गरेकोले खारेज गरि नयाँ सिराबाट अगाडि नबढ्दा सम्म तालाबन्दी गरिने बिज्ञप्तीमार्फत उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार