शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • केन्द्रीय पदाधिकारीमा मेरो उम्मेद्धारी रहन्छ नेता : पाण्डे

केन्द्रीय पदाधिकारीमा मेरो उम्मेद्धारी रहन्छ नेता : पाण्डे

  • बुधबार, अशोज १४, २०७७
केन्द्रीय पदाधिकारीमा मेरो उम्मेद्धारी रहन्छ नेता : पाण्डे

बाजुरा — नेपाली काग्रेस बाजुराका नेता तथा केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले अबको अधिबेशनमा केन्द्रीय पदाधिकारीमा उम्मेद्धावारी रहने बताएका छन । बाजुराको सदरमुकाम मार्तडीमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा नेता पाण्डेले यस्तो बताएका हुन । नेपाली काँग्रेसको स्थानीय तह देखी महाअधिबेशनको बिषयमा गरिएको पत्रकार सम्मेलनमा नेता पाण्डेले जुन सुकै पद भए भए पनी केन्द्रय पदाधिकारीमा आफ्नो उम्मेद्धारी रहने बताएका छन ।
कक्षा दाहोर्याउनुृ हुदैन भन्ने संज्ञा दिदै पहिला सेती अंचलबाट सदस्य त्यसपछि खुला केन्द्रीय सदस्य भइसकेपछी फेरी पनी सदस्य हुनुपर्ने मान्यता आफुमा नरहेको नेता पाण्डेले बताएका हुन । कक्षा कसैले पनी दोहोर्याउन नहुने र त्यो राम्रो पनी नहुने उनले बताए ।
नेता पाण्डेले अबको अधिबेशन फरक ढंगबाट अगाडी बढ्ने पार्टीको निणर्य भएको पत्रकार सम्मेलन मार्फत बताएका छन । देशभर हाल ५ लाख कृयाशिल सदस्य रहेकोमा सत प्रतिसत बढाएर ठुलो पार्टी तथा ठुलो संगठन बनाउने अभियानमा नेपाली काग्रेस लागिरहेको नेता पाण्डेले बताएका छन । फागुन कार्यकाल सकिएको नेपाली काग्रेँसले जसरी पनी आउदो फागुन सम्म जसरी पनी महाधिबेशन गर्ने उनले बताएका छन ।
नेपाल प्रेस युनीयन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले जिल्लाका सबै स्थानीय तहमा हाल क्रियाशिल सदस्याता बितरण भएको र १९ गते देखी अधिबेशनको तयारी गर्ने बताएका छन ।
तापाईहरु त गुटैपिच्छे फरक फरक आमसभा देखीएका छन नी ? भन्ने पत्रकारको प्रस्नमा आफुलाई सहयोग गर्ने र सहयोग गर्नेहरुको समुह बनाउन मिल्ने बताएका छन । गुटहरु भन्न नमिल्ने तर मन मिल्नेहरुको समुह भन्ने मिल्ने बताएका छन ।
नेपाल प्रेस युनियनकी उपाअध्यक्ष संगिता तिमिल्सीनाले संचालन गरेको कार्यक्रम नेपाली काँग्रेस बाजुराका सभापती कबिराज पण्डित लगायत नेताहहरुको समेत सहभागीता रहेको थियो भने जिल्ला स्थित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत उपस्थिीति रहेको पत्रकार सम्मेलन बडिमालिका नगरपालिकाको सभाहलमा गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार