मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • बाजुरा बिशेष
  • सन्तोष सिहंको अध्यक्षतामा केम्पो खुकुरी मार्शल आर्ट्स संघको जिल्ला कमिटी गठन

सन्तोष सिहंको अध्यक्षतामा केम्पो खुकुरी मार्शल आर्ट्स संघको जिल्ला कमिटी गठन

  • सोमवार, अशोज १९, २०७७
सन्तोष सिहंको अध्यक्षतामा केम्पो खुकुरी मार्शल आर्ट्स संघको जिल्ला कमिटी गठन

बाजुरा —  बाजुरा जिल्लामा सन्तोष सिहंमको अध्यक्षतामा केम्पो खुकुरी मार्शल आर्ट्स संघको जिल्ला कमिटी गठन गठन गरिएको छ ।
राष्ट्र्रको लागी खेलखेद स्वास्थको लागी खेलकुद भन्ने मुल उद्देश्यका स्थापना भएको यसनेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको जिल्ला कमिटी गठन गरीएको हो । जसमा सन्तोष कुमार शाही अध्यक्ष रहने गरि  सिहंकाृ नेतृत्वमा १३ सदस्यीय समिति गठन भएको अध्यक्ष सन्ताेष सिहंले बताएका छन ।
जसमा उपाअध्यक्षमा किरण बिष्ट, सचिव हिमाल सुनार, कोषाअध्यक्ष बिनिष्ता धामी रहेका छन । त्यसै गरी सदस्यमा करण भण्डारी, लक्ष्मण रोकाया, किसन खत्री, कमल जोशी, शुसिला सुनार, हिमाल थापा, पुरण राज जोशी प्रकाश बि.क.
दल नेपाली रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार