प्रजातन्त्र दिवसको अवसरमा बजारको सरसफाई ( फोटो फिचर)
नहकुल जोशी कोल्टी ८ बाजुरा राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ को अवसर पारी आज बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारको सरसफाई गरिएको छ । बुढीनन्दा नगरपालिकाको आयोजनामा प्रजातन्त्र दिवसको पछिल्लो दिन कोल्टी बजार क्षेत्रमा रहेको फोहोर उठाईएको हो । सरसफाई कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरी लगायत जनप्रतिनिधिहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहित कर्मचारीहरु, […]