शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • वडा स्तरिय बाल सन्जाल द्धारा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वडा स्तरिय बाल सन्जाल द्धारा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • बुधबार, कार्तिक १२, २०७७
वडा स्तरिय बाल सन्जाल द्धारा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चक्र बहादुर अएडी — खप्तड क्षडेदह गाउँपालिका वडा नम्वर ४ मा वडा स्तरिय बाल सन्जालको आयोजनामा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दसमि तथा सुभ दिपावलिको अवसर पारि आज सामाजिक दुरि कायम गरि सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको सन्जालले जानकारि दिएको छन ।
कार्यक्रम वडा स्तरिय बाल सन्जालका अध्यक्ष सुसिल धामिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष हर्क बहादुर रावत रहनु भएको थियो । त्यस्तै कार्यक्रमको विशिस्ट अतिथि खप्तड क्षेडेदह गाउँपालिका स्वास्थ्य संयोजक नन्द बहादुर रावत ,नेकपा पाटि प्रतिनिधि पदम कठाएत , नेपालि काँग्रेश गाउकार्यसमिति उप सभापति कर्ण बहादुर धामि रहेका थिए ।
त्यसैगरि जिल्ला दलित संघ सदस्य दिपक सुनार , अनेरा स्ववियु जिल्ला कमिटि सदस्य राजेश सुनार अतिथि रहेका थिए । कार्यक्रमको संचालन बाल सन्जालकी विमला धामिले गर्नु भएको राजेश सुनारले जानकारि दिनु भएको छ । प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले गरेकाे उमेश चन्द्र भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार