• होमपेज
  • बडिमालिका
  • बाजुराकाे भाैनेरामा एक युवा मृत अबस्थामा फेला

बाजुराकाे भाैनेरामा एक युवा मृत अबस्थामा फेला

  • मङ्लबार, कार्तिक १८, २०७७
बाजुराकाे भाैनेरामा एक युवा मृत अबस्थामा फेला
साङकेतीक तस्विर

बाजुरा — बाजुरा जिल्लाकाे  बडिमालिका नगरपालिका २ भौनेरामा एक जना मृत अबस्थामा फेला परेका छन । बाजुरा जिल्लाकाे  बडिमालिका नगरपालिका २ भौनेरामा रहेको कागज उद्योगमा काम गर्ने कैलाली जिल्ला धनगडी उप  महानगर पालिका वडा न  १७ का बर्ष ४०/४५ का पदम प्रजापति मगर भौनेरा खोलामा मृत अबस्थामा भेटीएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मंगलबार बिहान १० बजे तिर फेला परेको र निज सब पोस्टमार्टमको लागि  प्रहरीले जिल्ला अस्पताल बाजुरा ल्याएकाे प्रहरीले जनाएकाे छ । साे घटना संकास्पद भएको भन्दै सोहि कागज उद्योगमा काम गर्ने धनगडी उपमहानगर पालिका वडा न १७ बस्ने मृतका भिनाजु बर्स ५० का रुद्र ब. सारु र बाजुरा जिल्ला गौलुम गाउँपालिका २ का  दिल बहादुर बोहरा लाई पक्राउ गरि अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यलय बाजुरा ल्याएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार