शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खिरिदेवि स्मृति प्रतिस्ठान द्धारा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खिरिदेवि स्मृति प्रतिस्ठान द्धारा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • मङ्लबार, कार्तिक ११, २०७७
खिरिदेवि स्मृति प्रतिस्ठान द्धारा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चक्र बहादुर अयडी बाजुरा — खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ७ रहेको खिरिदेवि स्मृति प्रतिस्ठानले आज दसै दिपावलीको अवसर पारि सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
सुभकामन आदाप्रदान कार्यक्रममा विशेष गरि कोरोना बाट बच्ने उपाय लगाएतका विषयमा छलफल गरिएको प्रतिष्ठानले जानकारि दिएको छ । कार्यक्रम खिरिदेवि स्मृति प्रतिष्ठानका अध्यक्ष मंगल नेपालिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस संविधान सभा सदस्य तथा बन तथा बातावरण व्यवस्थापन समिती केन्द्रीय सदस्य महानेपालि रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथि खप्तड क्षेडेदह गाउँपालिका कार्यपालिका सदस्य तथा नेपाल दलित संघ सभापति भिम नेपालि , महिला संघ केन्द्रीय प्रतिनिधि गिता नेपालि लगायत रहेका  थिए । त्यस्तै अतिथिमा बृध देवे सनाई , मने सनाई कृष्ण सनाई लगाएतको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन भिम नेपालीले गरेकाे मनोज नेपालीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार