शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • सरकारले धारा बनाउने सेवाग्राहीले काटेर फाल्ने

सरकारले धारा बनाउने सेवाग्राहीले काटेर फाल्ने

  • बिहिबार, कार्तिक २०, २०७७
सरकारले धारा बनाउने सेवाग्राहीले काटेर फाल्ने

बाजुरा — बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा न ३ र ४ को बिचमा पर्ने गोब्रेपाटामा एक बर्ष अगाडी घर घरमा धारा बने पनी पनी आयो तर एक बर्ष नपुग्दै आफ््नै धाराको पाइप काटेर स्थानीयले फाले । यो त एक उदाहरण मात्रै हो जिल्ला भर यस्ता उदाहरणहरु धेरै भेटिन्छन ।


स्वामीकार्तिक खापर गाउँपालिका ३ र ४ मा ग्रामिण जलश्रोत परियोजनाले धरैे समय पछी सो गाउँमा धारा सहित पानी पुर्याउने काम गर्यो । तर स्थानीयहरुले त्यो धारामा बग्ने पानी बिच बाटोमै काटेर फालिदिएको स्थानीयले बताए ।
यता सरकारले बनाउदै जाने उता स्थानीयले लापरबाही गर्दैै जाने हो भने कती पटक पानी बनाउन सकिन्छ भन्दा एक स्थानीयले आफुमाथी धम्की दिएको सुमन शाहीले बताए । सबै भन्न्दा  वडा न ३ /१ नम्बर का समुदाय लाई आवश्यकता धेरै पर्छ तर गाउँका माथि अरूले नै धाराकाे पाइप काटेर फालिदिन्छन स्थानीयले बताए ।

 

चर्चामा

सम्बन्धित समाचार