शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासघं बाजुरा शाखाका निबर्तमान अध्यक्ष जैशीका बुवाकाे निधन

पत्रकार महासघं बाजुरा शाखाका निबर्तमान अध्यक्ष जैशीका बुवाकाे निधन

  • सोमवार, चैत्र २, २०७७
पत्रकार महासघं बाजुरा शाखाका निबर्तमान अध्यक्ष जैशीका बुवाकाे निधन

बाजुरा — नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष मदनराज जैशीलाई पृतशोक परेको छ । निबर्तमान अध्यक्ष जोशीका बुवा गोरखराज जोशीको आज दिउसोँ ३ बजेतिर निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

लामो समयदेखी बिरामी भएका जोशीको  बडिमालिका नगरपालिका वडा न ७ जिल्ली स्थित आफ्नै घरमा ६७ मृत्यु भएको जनाएको छ । जैशीको भोली हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने पारीवारीक श्रोतले जनाएको छ । लामो समयदेखी सामाजीक क्षेत्रमा काम गर्दै आएका जैशीको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।

चर्चामा

सम्बन्धित समाचार