शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • पत्रकार महासंघ बाजुरा उपाध्यक्ष रावललाई पृति शोक

पत्रकार महासंघ बाजुरा उपाध्यक्ष रावललाई पृति शोक

  • शुक्रबार, फाल्गुन २८, २०७७
पत्रकार महासंघ बाजुरा उपाध्यक्ष रावललाई पृति शोक

कमला रावल/बाजुरा– नेपाल पत्रकार महासंघ बाजुरा शाखाकी उपाध्यक्ष तथा रेडियो पौरखीमा कार्यरत पत्रकार रमा रावललाई पृति शोक परेको छ । पत्रकार रावलका बुवा अमर बहादुर रावलको ७३ बर्षको उमेरमा बडिमालिका नगरपालिका ३ रजालीको आफ्नै निवाशमा निधन भएको छ ।

पत्रकार रावलका बुवा चोयाकोट माबिमा कार्यरत पुर्ब शिक्षक समेत हुन् । रावलका बुवाको निधन प्रती, पत्रकार महासंघ बाजुरा शाखा, रेडियो पोरखीले दुख ब्यक्त गरेको छ । रावलको भोलि बिहान १० बजे भौनेरा नदिमा अन्तीम दाहात्सत्कार गरिने शंकर खड्काले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार