शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा माओवादी केन्द्रका संयोजक भरत बुुढा नेकपा एमालेमा

बाजुरा माओवादी केन्द्रका संयोजक भरत बुुढा नेकपा एमालेमा

  • शनिबार, फाल्गुन २९, २०७७
बाजुरा माओवादी केन्द्रका संयोजक भरत बुुढा नेकपा एमालेमा

बाजुरा–नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढा नेकपा एमालेमा रहेको सार्वजनिक गरेका छन् । बडिमालिका खबर सँगको कुुराकानीमा नेकपा एमाले सँग आफुु रहेको वताएका छन् ।
पटक पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालि जनता माथि धोका दिएको, जनयुुद्धको मर्म बिपरित गएको भन्दै आफु केपी ओली अध्यक्ष रहेको नेकपा एमालेमा रहेको बुुढाले वताए । सर्वोच्च अदालत नेकपालाई आधिकारीता नदिएपछि बाजुरामा पनि राजनितिक तरङ्ग उत्पन्न भएको छ ।
माओवादी केन्द्र बाजुुरा संयोजक रहेका बुुढा नेकपामा एकिकरण हुुँदा नेकपा बाजुरा सचिब रहेका थिए । नेकपा दुुइगुुटमा परिणत हुुँदा उनि केपी ओलीको पक्षमा उभिएका थिए । बुुढा भन्छन्, एमालेमै रहेर पनि पाटि एकताको पक्षमा उभिएको छुु, तर प्रचण्डको लाइनमा नहुुने वताए । उनले थपे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सिप मैनालीको जस्तै हालत हुुने वताएका छन् । नेकपा एमाले बाजुराका अध्यक्ष कालि बहादुर शाहिले भने माओवादी केन्द्रका जिल्ला स्तरका अन्य नेता पनि नेकपा एमालेमा रहेको वताए । उनिहरुको पाटिमा सम्मान जनक ब्यबस्थापन हुुने वताए ।

चर्चामा

सम्बन्धित समाचार