• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा काम गर्ने कामदार मृतक अबस्थामा फेला

जिल्ला अस्पताल बाजुरामा काम गर्ने कामदार मृतक अबस्थामा फेला

  • सोमवार, चैत्र २, २०७७
जिल्ला अस्पताल बाजुरामा काम गर्ने कामदार मृतक अबस्थामा फेला

बाजुरा–जिल्ला अस्पताल बाजुरामा भवन निर्माणमा काम गर्ने कामदार मृतक अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । खप्तडछेडेदह गाँउपालिका ५ बस्ने ४१ बर्षिय विर बहादुुर रावत मृतक अबस्थामा फेला परेको प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
उनि अस्पतालको कामदार हुुन् । मृतक सुुत्ने ठाँउमा मृतक अबस्था फेला परेको बुुझिएको छ । मृतकको लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुुरामा राखिएको छ । घटना कसरी घटेको हो प्रहरीले छानविन गरिरहेको वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार