विपन्न तथा हिंशा पिडित महिलालाइ सहयोग
बाजुरा–बुढिगंगा नगरपालिका ९ बस्ने दिला नेपालीको परिवारलाई लुगाकपडा तथा आर्थिक सहयोग गरिएको छ । श्रीमानको मृत्युपछि बिच्चलीमा रहेको दिलाको तिन जना परिवारलाइ न्यानो लुगा र नगद सहयोग गरिएको हो । शारिरिक रुपमा अशक्त रहेकि दिलाको परिवार बिच्चलीमा रहेको जानकारी पछि जिल्ला अस्पताल बाजुरामा रहेको एकद्धार संकट ब्यबस्थापन केन्द्र बाट सहयोग गरिएको हो । दिला र […]