शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार शाही बिजयी

बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार शाही बिजयी

  • आइतवार, मंसिर १८, २०७९
बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार शाही बिजयी

बाजुरा– बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश (ख) का उम्मेदवार रहेका शाहीले २० हजार १ सय १९ मत ल्याएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरी पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार