सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा प्रदेश (ख) कांग्रेस उम्मेदवार शाहीकै अग्रता

बाजुरा प्रदेश (ख) कांग्रेस उम्मेदवार शाहीकै अग्रता

  • शनिबार, मंसिर १७, २०७९
बाजुरा प्रदेश (ख) कांग्रेस उम्मेदवार शाहीकै अग्रता

बाजुरा —  बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । १६ हजार ८ सय ७५ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार पदम बहादुर शाहीकै अग्रता रहेकाे छ । जसमा शाहीले ८ हजार ९२२ मत पाएका छन् ।

एमालेका उम्मेदवार लाल बहादुर थापाले ७ हजार ४४७ मत प्राप्त गरेका छन् । उनीहरुबीच १ हजार ४७५ मतको अन्तर देखिएको छ । राजपाका उम्मेदवार हिमाल ब.शाहीकाे ६७ मत रहेकाे छ भने स्वतन्त्र उम्मेदवार जनक ब.रावलले ११ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार