सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेसका उम्मेदवार पाण्डे ३ हजार ८ सय ८७ मतले अगाडी

काँग्रेसका उम्मेदवार पाण्डे ३ हजार ८ सय ८७ मतले अगाडी

  • शनिबार, मंसिर १७, २०७९
काँग्रेसका उम्मेदवार पाण्डे  ३ हजार ८ सय  ८७  मतले अगाडी

बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ३ हजार ८ सय ८७ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १७ हजार  ४० मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १३ हजार १ सय ५३ मत प्राप्त गरेका छन ।

गणना भएको जम्मा मत-३० हजार ९९३ रहेकाे छ ।  राप्रपाका उम्मेदवार जंग कुमार गिरीकाे ७६ मत, स्वतन्त्रका टेक बहादुर बडुवालकाे ६९ र जसपा:राम ब.शाही-३० मत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार