सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रदेश (क) तर्फ समाजबादीका उम्मेदवार शाही जितकाे नजिक

प्रदेश (क) तर्फ समाजबादीका उम्मेदवार शाही जितकाे नजिक

  • शनिबार, मंसिर १७, २०७९
प्रदेश (क) तर्फ समाजबादीका उम्मेदवार शाही जितकाे नजिक

बाजुरा–बाजुरा प्रदेश सभा (क) मा गणना भएको जम्मा मत-१८ हजार ८ सय २७ गणना हुदा नेकपा एकिकृत समाजबादी पार्टीका  उम्मेदवार नरेश कुमार शाहीले १ हजार भन्दा बढि मतकाे अग्रता लिएका छन । उनि करिव जितकाे नजिक पुगेकाे अनुमान गरिएकाे छ ।

शाहीले ९ हजार ३ सय ३० र नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मी ८ हजार १ मत रहेकाे छ । त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्ण ब.बि.कले १ हजार ३० मत ल्याएका छन ।

चर्चामा

सम्बन्धित समाचार