सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेसका पाण्डे र एमालेका थापा बिच १ हजार ९ सय ९१ मतान्त्ररले पाण्डे अगाडी

काँग्रेसका पाण्डे र एमालेका थापा बिच १ हजार ९ सय ९१ मतान्त्ररले पाण्डे अगाडी

  • शनिबार, मंसिर १७, २०७९
काँग्रेसका  पाण्डे र एमालेका थापा बिच १ हजार ९ सय ९१ मतान्त्ररले पाण्डे अगाडी

बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा १ हजार ९ सय ९१ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार १  सय १४ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार