शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार मत बढीकाे अग्रता

प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार मत बढीकाे अग्रता

  • शनिबार, मंसिर १७, २०७९
प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार मत बढीकाे अग्रता

बाजुरा–बाजुरा प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले २ हजार भन्दा बढि मतकाे अग्रता लिएका छन् । शाहीले ९ हजार ७ सय ५८ र नेकपा एमालेका लाल बहादुर थापाले ७ हजार ७ सय २६ मत ल्याएका छन् ।

प्रदेश ख मा १७ हजार ९ सय ९५ मत गणना भइसकेकाे छ । प्रदेश ख मा बुढिगगा नगरपालिका र त्रिवेणि नगरपालिकाकाे मतगणना सम्पन्न भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार