सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार ३ सय भन्दा बढी मतले अगाडी

प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार ३ सय भन्दा बढी मतले अगाडी

  • शनिबार, मंसिर १७, २०७९
प्रदेश (ख) तर्फ काँग्रेसका शाहीकाे २ हजार ३ सय भन्दा  बढी मतले अगाडी

बाजुरा–बाजुरा प्रदेश सभा ख मा गणना भएको जम्मा मत-२०१८७ गणना हुदा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले २ हजार भन्दा बढि मतकाे अग्रता कायमै रहेकाे छ ।

शाहीले १० हजार ९ सय ७७ र नेकपा एमालेका उम्मेदवार  लाल बहादुर थापाले ८ हजार ६ सय ४० मत ल्याएका छन् ।

राजपाका हिमाल ब.शाही-७० र   स्वतन्त्र:जनक ब.रावल-१६ मत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार