शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा समानुपातीकको २८ हजार मत गणना हुँदा समाजबादीको १४२

बाजुरामा समानुपातीकको २८ हजार मत गणना हुँदा समाजबादीको १४२

  • सोमवार, मंसिर १९, २०७९
बाजुरामा समानुपातीकको २८ हजार मत गणना हुँदा समाजबादीको १४२

 बाजुरा — बाजुरामा समानुपातीक तर्फको मत गणना भईरहेको छ । पछिल्लो मतपरिणम अनुसार २८ हजार २ सय ८२ मत गणना हुँदा नेकपा एकिकृत समाजबादीले १ सय ४२ मत प्राप्त गरेको छ । जिल्लामा समानुपातीक तर्फ ६० हजार १ सय ५२ मत खसेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १३ हजार ५ सय १४ मत प्राप्त भएको छ । त्यसै गरी नेपाली काँग्रेसको १२ हजार ७ सय ८१, नेकपा माओबादी केन्द्र ९ सय ६१, राष्टिय स्वतन्त्र पाटी ७१ र राप्रपाको ६० मत प्राप्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार