शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायमै

काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायमै

  • आइतवार, मंसिर १८, २०७९
काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायमै

बाजुरा– नेपाली काँग्रेसका उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ३ हजार २ सय ९४ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले २३ हजार ५ सय ८० मत प्राप्त गरेका छन ।

गणना भएको जम्मा मत-५१ हजार ८ सय १८ रहेकाे छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरीकाे १६६ मत, स्वतन्त्रका टेक बहादुर बडुवालकाे ९३ र जसपा:राम ब.शाही-६५ मत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार