बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • काँग्रेसका उम्मेदवार पाण्डेकाे ४ हजार बढिकाे अग्रता

काँग्रेसका उम्मेदवार पाण्डेकाे ४ हजार बढिकाे अग्रता

  • शनिबार, मंसिर १७, २०७९
काँग्रेसका उम्मेदवार पाण्डेकाे ४ हजार बढिकाे अग्रता

बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ४ हजार १ सय २१ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १८ हजार  ३ सय ३१ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १४ हजार २ सय १० मत प्राप्त गरेका छन ।

गणना भएको जम्मा मत-३३ हजार ४ सय २६ रहेकाे छ ।  राप्रपाका उम्मेदवार जंग कुमार गिरीकाे ८४ मत, स्वतन्त्रका टेक बहादुर बडुवालकाे ७१ र जसपा:राम ब.शाही-४० मत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार