शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश (ख) मा काँग्रेसका पदम शाहीकाे २ हजार बढीकाे अग्रता

प्रदेश (ख) मा काँग्रेसका पदम शाहीकाे २ हजार बढीकाे अग्रता

  • शनिबार, मंसिर १७, २०७९
प्रदेश (ख) मा काँग्रेसका पदम शाहीकाे २ हजार बढीकाे अग्रता

बाजुरा–बाजुरा प्रदेश सभा ख मा गणना भएको जम्मा मत २६ हजार २ सय ९९ मत गणना हुदा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले २ हजार २ सय ३३  मतकाे अग्रता कायमै रहेकाे छ ।

शाहीले १३ हजार ९ सय ४ र नेकपा एमालेका उम्मेदवार  लाल बहादुर थापाले ११ हजार ६ सय ७१ मत ल्याएका छन् । राजपाका हिमाल ब.शाही-९५ र   स्वतन्त्र:जनक ब.रावल-३२ मत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार