सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा प्रतिनिधि सभातर्फ २३ हजार ४०७ मत गणना हुदाँ कसकाे कती मत

बाजुरामा प्रतिनिधि सभातर्फ २३ हजार ४०७ मत गणना हुदाँ कसकाे कती मत

  • शनिबार, मंसिर १७, २०७९
बाजुरामा प्रतिनिधि सभातर्फ २३ हजार ४०७ मत गणना हुदाँ कसकाे कती मत

बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २३ हजार ४०७ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले १२ हजार ७०५ मत पाएका छन् ।

एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ५९ मत प्राप्त गरेका छन् । उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ । राप्रपाका जंग कुमार गिरीकाे ६२ स्वतन्त्रका उम्मेदवार टेक बहादुर बडुवाल ६३ र जसपाका उम्मेदवार राम बहादुर शाहीले २६ मत ल्याएका छन ।

चर्चामा

सम्बन्धित समाचार