सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रदेश (क)तर्फ गणना भएको जम्मा मत–१६ हजार १०३ गन्दा

प्रदेश (क)तर्फ गणना भएको जम्मा मत–१६ हजार १०३ गन्दा

  • शनिबार, मंसिर १७, २०७९
प्रदेश (क)तर्फ गणना भएको जम्मा मत–१६ हजार १०३ गन्दा

बाजुरा — बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । प्रदेश सभा क मा  १६ हजार १ सय ३ मत गणना हुँदासम्म एकिकृत समाजबादीका उम्मेदवार नरेश कुमार  शाहीकै अग्रता रहेकाे छ ।

जसमा एकिकृत समाजवादीका उम्मेदवार नरेश कु.शाही-७ हजार ५२८ मत पाएका छन् । एमालेका उम्मेदवार बलदेब रेग्मीले ७ हजार २०७ मत प्राप्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार