बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायम

काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायम

  • शनिबार, मंसिर १७, २०७९
काँग्रेसका उम्मेदवार पाण्डेकाे अग्रता कायम

बाजुरा– नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ४ हजार ३ सय ४ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १९ हजार  ७ सय ५७ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १५ हजार ४ सय ५३ मत प्राप्त गरेका छन ।

गणना भएको जम्मा मत-३६ हजार ९ सय ९१ रहेकाे छ ।  राप्रपाका उम्मेदवार जंग कुमार गिरीकाे ९० मत, स्वतन्त्रका टेक बहादुर बडुवालकाे ७४ र जसपा:राम ब.शाही-४५ मत रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार