समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव शाहीकाे अभिव्यक्तिप्रति युवा संघको आपत्ति
बाजुरा– समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव अनिल शाहीका सार्वजतिक अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ । राष्ट्रिय युवा संघ नेपाललाई बादँर, हनुमान तथा स्यालको संज्ञा दिई सिंगो संगठनलाई बदनाम हुने खालका सार्वजनिक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय युवा संघ नेपाल बाजुराले प्रेस विज्ञप्ति मार्फत घोर भत्र्सना गरेको छ । समाज विकास, सामाजिक […]