सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • कुर्चीमै अस्ताए कृषि शाखा बुढिनन्दाका प्रमुख जयलाल

कुर्चीमै अस्ताए कृषि शाखा बुढिनन्दाका प्रमुख जयलाल

  • मङ्लबार, साउन २, २०८०
कुर्चीमै अस्ताए कृषि शाखा बुढिनन्दाका प्रमुख जयलाल

बाजुरा —  बाजुराको बुढिन्नदा नगरपालिका प्रमुख जयलाल दानी कुर्चीमै अस्ताएका छन् । उनि बस्ने क्वाटरको बाहिर कुर्चिमै मृत  अबस्था फेला परेका बुढिनन्दा नगरपालिकाले जनाएकाे छ ।

बुढिनन्दा नगरपालिका ७ घर भएका दानी कृषि प्राबिधिकमा स्थायी कर्मचारी हुन् । नगरपालिका एक कर्मचारीका अनुसार हिजो अफिसमा आफुलाइ बिसन्चो भएको भन्दै थिए, बिहान त मृत अबस्थामा फेला परेका उनले वताएका छन् । दानी लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित रहदै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार