बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • हिमाली गाउँपालिकाकी एक महिला नदिमा हाम फालेर बेपत्ता

हिमाली गाउँपालिकाकी एक महिला नदिमा हाम फालेर बेपत्ता

  • मङ्लबार, साउन ९, २०८०
हिमाली गाउँपालिकाकी एक महिला नदिमा हाम फालेर बेपत्ता

टेकबहादुर बुढा,बाजुरा — हिमाली गाउँपालिका –६ की एक जना महिला नदिमा हाम फालेर बेपत्ता भएकी छन ।

हिमाली गाउँपालिका ६ धिम बस्ने महेश रावतकी श्रिमती अन्दाजी १८ बर्षीया रचना बुढथापा बेपत्ता भएकी छन ।
सोमबार श्रीमानसंगै माइति घरबाट फर्कने क्रममा श्रीमानसंग जान नमानेको र सोमबार वडा नंः ५ स्थित कुवाडी नदिमा हाम फालेर बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

उनी बाजुरा र हुम्ला जोडने कुवडी नदिको झुलङ्गे पुलबाट हाम फालेर बेपत्ता भएकी हुन । अहिले घटना स्थलमा प्रहरीको टोली खटि बेपत्ता महिलाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार