बाजुरा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दाले जित्यो
बाजुरा– जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बुढिनन्दा नगरपालिकाले जित्न सफल भएको छ । बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ १५ गतेदेखि बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । उक्त १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा एथेलेटिक्स, कबड्डी, भलिवल […]