सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • ‘युथ फोर्स’ बाजुराको संयोजकमा अृमत जोशी

‘युथ फोर्स’ बाजुराको संयोजकमा अृमत जोशी

  • आइतवार, साउन ७, २०८०
‘युथ फोर्स’ बाजुराको संयोजकमा अृमत जोशी

बाजुरा–‘युथ फोर्स’ बाजुराको संयोजकमा अृमत जोशी चयन भएका छन् । युवा संघ नेपालले युवासंघ बाजुराका कार्यलय सदस्य तथा सचिवालय सदस्य जोशीलाइ बाजुरा संयोजक तोकेको छ ।

जोशीले युवासंघ बाजुरामा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन । पार्टि संगठनमा इमान्दारीका साथमा काम गरेको भन्दै उनलाइ संयोजक तोकेको युवासंघ नेपालले जनाएको छ । स्थानिय, प्रदेश, संघको चुनावमा जोशीले महत्वपुर्ण भुमिका निर्वाह गरेको युवासंघ बाजुराका सचिब बिस्न कार्कीले वताएका छन् ।

जोशीले पार्टि संगठनका बारेमा सदैब लाग्ने वताएका छन् । साथै अन्याय, बेतिथि, भष्ट्रचार बिरुधको नेतृत्व गर्ने जोशीले वताए ।

चर्चामा

सम्बन्धित समाचार