बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनाई खोलामा बेपत्ता ड्राइभरको खोजी कार्य गर्दै नेपाली सेना

अनाई खोलामा बेपत्ता ड्राइभरको खोजी कार्य गर्दै नेपाली सेना

  • सोमवार, साउन ८, २०८०
अनाई खोलामा बेपत्ता ड्राइभरको खोजी कार्य गर्दै नेपाली सेना

बाजुरा– मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका ९ अनाई खोलामा बगेको ट्याक्टरका चालकको खोजी कार्यका लागि नेपाली सेनाको टोली खटिएको छ ।

दुर्गाभन्जन गुल्मका उप सेनानी नेहाल चन्दको नेतृत्वमा १५ जनाको टोली घटना स्थलमा पुगेर खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ ।

आइतबार राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार