कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउँपालिकाले अहिले सम्म के गर्याे हेर्नुहाेस पुरा बिबरण
बाजुरा — बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिकाले काेराेना भाइरसबाट बच्न र बचाउन राेकथाम तथा नियन्त्रणका लागि बिभिन्न कार्यक्रम ल्याएकाे छ । काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि जगन्नाथ गाउँपालिकाबाट रु ४३,१४,१२० को राहत कोष स्थापना गरेकाे छ ।त्यसै गरि जनप्रतिनिधिको सुविधा बाट रु २,३८,०००। गाँउपालिकाका कर्मचारीहरुको तलब बाट रु ३,७६,१६९।) (स्वास्थ्यका कर्मचारी बाहेक)बाट ब्यबस्थापन गरेकाे जगन्नाथ […]