शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर नेपाली सेनाका प्युठको मृत्यु

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर नेपाली सेनाका प्युठको मृत्यु

  • आइतवार, असार ६, २०७८
बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर नेपाली सेनाका प्युठको मृत्यु

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।
कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भण्डारी बाजुराकै हिमाली गाउँपालिका वडा न ४ का रहेका बुझिन आएको प्रहरीले जनाएको छ । उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनकाे मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार