शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पहिरोका कारण हिमाली गाउँपालिकाका ३३ परिवार बिस्तापित (नामावली सहित)

पहिरोका कारण हिमाली गाउँपालिकाका ३३ परिवार बिस्तापित (नामावली सहित)

  • शनिबार, असार ५, २०७८
पहिरोका कारण हिमाली गाउँपालिकाका ३३ परिवार बिस्तापित (नामावली सहित)

बाजुरा — जिल्लाको उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा न ४ फैतिका ३३ परिवार पहिरोका कारण बिस्तापीत भएका छन । जेठ ३१ गते देखी परेको अबिरल बर्षाका कारण गाउँ नजिकै पहिरो बग्न थालेपछि ३३ परिवार बिस्तापित भएको हिमाली गाउँपालिकाको कार्यालयले जनाएको छ ।
शनिबार देखी परेको अबिरल बर्षासंगै गाउँको माथिबाट पहिरो बग्न थालेपछी गाउँ नै त्रसित बनेको स्थानीयले बताएका छन । निरन्तरको झरीले जिल्लाभर बिभिन्न ठाउँमा क्षेती पुर्याएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार