मनाकोटका गाँउ पहिरोले चिराचिरा
गौमुल गाँउपालिका वडा नम्बर ४, ५ र ६ मनाकोटका गाँउहरु पहिराले पुरै चिरा चिरा पारेको छ । एक गाँउबाट अर्को गाँउ जान पनि समस्या भएको छ । बाटो भत्किएका कारणले एक ठाँउ बाट अर्को ठाँउमा जान निकै समस्या भएको गौमुल गाँउपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् । साविकको मनाकोट गाबिसमा बाटो स्थानिय सडक र गाँउहरु […]