गिफ्ट नेपालको अध्यक्षमा पुनः बल बहादुर रोकाया
गिफ्ट नेपालको अध्यक्षमा पुनः बल बहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन् । गिफ्ट नेपालको ९ औं अधिबेशन तथा २३ औं बार्षिक साधारण सभाबाट रोकाया अध्यक्ष रहने गरी ९ सदस्यीय समिति चयन भएका छन् । जसमा जमुना सिंह उपाध्यक्ष,खडक रोकाया सचिव,गोरख बोहरा कोषाध्यक्ष,ज्ञान बहादुर रोकाया सहसचिव,काल्चे दमाई र धोवी कार्की सदस्य रहेका छन् । जसमा २ […]