बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे गाैमुलमा पहिराेमा पुरीएर १ जनाकाे मृत्यु १ जना घाइते

बाजुराकाे गाैमुलमा पहिराेमा पुरीएर १ जनाकाे मृत्यु १ जना घाइते

  • आइतवार, साउन २५, २०७७
बाजुराकाे गाैमुलमा पहिराेमा पुरीएर १ जनाकाे मृत्यु १ जना घाइते

बाजुराकाे गाैमुल गाउँपालिका ४ मा भैसी खर्कमा पहिराे आएर १ जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन । गाैमुल गाउँपालिका-४ डाँडाबाडाका भैंसी गाेठ गुवानी भन्ने स्थानमा पहिराेमा पुरिएर १२ बर्षीया अनिश विकको मृत्युु भएको र मृतका बाजे ६० बर्षिय विक गम्भीर घाईते भएका जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार