सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आदा किलो चरेस सहित एक युवक पक्राउ

बाजुरामा आदा किलो चरेस सहित एक युवक पक्राउ

  • सोमवार, माघ २६, २०७७
बाजुरामा आदा किलो चरेस सहित एक युवक पक्राउ

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडी ६ सय ग्राम चरेस सहित एक जना युवा पक्राउ परेका छन । बाजुराको गौमुल गाउँपालिका वडा न १ अम्लीस घर भएका बर्ष ३४ का राम बहादुर बोहरा चरेस सहित रङ्गे हात पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले जिल्लाको सदरमुकाम मार्तडीमा रहेको गैरी बजारबाट चरेस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन । बजारमा गएको प्रहरीको घुम्ती टोलीले उनलाई पक्राउ गरी आबस्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेको प्रहरी निरीक्षक नाथले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार